४.१८ अंकले घट्यो नेप्से‚ साढे आठ अर्बको कारोबार
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से ४.१८ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.१४ प्रतिशतले घटेको नेप्से २८३३.६० विन्दुमा अडिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.४...
Comment
Liked by: