सुत्केरी व्यथा लागेकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
lokaantar.com
. ३ घण्टा अघि
सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका–४ बुराउसेकी २५ वर्षीया अस्मिता बुढा लामालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली ...
Comment
Liked by: