दोलखामा आगलागीबाट ३ घर जलेर नष्ट
annapurnapost.com
. २ घण्टा अघि
दोलखा : कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीमा आगलागीबाट ३ वटा घर जलेर नष्ट भएका छन्। आगलागीबाट नन्दप्रसाद रेग्मी, मुकुन्द रेग्मी लगायतका स्थानीयको घर जलेका हुन्। शुक्रबार दिउँसो नन्दप्रसादको घरबाट...
Comment
Liked by: