पूर्णबहादुरले फेरि कार्यवाहक सभापति लेखेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
shilapatra.com
. १ घण्टा अघि
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक २ वैशाख बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको हो । यो बैठकले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारब...
Comment
Liked by: