गनेस पौडेल : पोखरा विमानस्थल चाहिँदैन भन्थे, पर्यटन मन्त्री बने
onlinekhabar.com
. १ घण्टा अघि
१३ चैत, पोखरा । पोखरामा लेखक खडक (गनेस) पौडेलको परिचय रोचक छ । साहित्यिकदेखि समसामयिक विषयका गम्भीर बहसमा खुलेर तर्क राख्ने उनी हाँसोले सिंगो हल वा मञ्च नै गुञ्जाइदिन्थे । निकै गम्भीर र पेचिलो विष...
Comment
Liked by: