नेपाल पत्रकार महासङ्घ खोटाङको कार्यालय भवन निर्माण सुरु
ratopati.com
. १ घण्टा अघि
खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको रु तीन करोड ब...
Comment
Liked by: