एपिएफसँग हारेसँगै मधेशको फाइनल सम्भावना सकियो, उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने
setopati.com
. २ घण्टा अघि
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। दुई टोलीबीच शुक्रबार उपाधि भिडन्त हुनेछ। आर्मीले सोमबार कोशीलाई हरा...
Comment
Liked by: