एसवाई प्यानलले चितवनमा युपिभिसी उद्योग खोल्दै, ६ महिनाभित्रै उत्पादन बजारमा आउने गरी निर्माण सुरू
clickmandu.com
. २ घण्टा अघि
चितवन । एसवाई प्यानलले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी सुरु भएको छ । नगरपालिकाको वडा नं. १४ पिठुवामा ६० करोड रुपैयाँको लगानीमा अत्याधुनिक उद्योग चलाउने तयारी गरिएको हो । कोरियाली...
Comment
Liked by: