सभामुख अर्यालको जन्मथलो ज्वालामुखी नेपालकै पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका
newsofnepal.com
. २ घण्टा अघि
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “नमुना सफा तथा स्वच्छ गाउँपालिका”का रूपमा औपचारिक रूपमा आइतबार घोषणा गरिएको छ। नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तथा गाउँपालिकाको नीति,...
Comment
Liked by: