हिन्द महासागर क्षेत्रसँग सम्बन्ध सुदृढ गर्ने अवसर पाएको परराष्ट्रमन्त्री खनालको दाबी
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौँ पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिह...
Comment
Liked by: