विराटनगरमा भन्सार छली गरी भित्रिएका सामान बरामद
deshsanchar.com
. १ घण्टा अघि
मोरङ – मोरङ प्रहरीले भारतबाट चोरी पैठारी भएर विराटनगर ल्याइएका ११ लाख रुपैया बढिको सरसमान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगर वडा नम्बर ६ मा राति साढे ९ बजे भारतबाट...
Comment
Liked by: