टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
newsofnepal.com
. २ घण्टा अघि
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा नं ९ राजावासस्थित मदन भण्डारी लोकमार्गमा सोमबार बिहान ९.३० बजे मोटर साइकल र टिपर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्...
Comment
Liked by: