रविले भने – बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व महसुस भएको छ
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउन सफल भएकोमा आफूलाई गर्व महसुस भएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो दलले जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको ...
Comment
Liked by: