सरकारले गर्यो विनियोजन ऐन संशोधन, यी काममा रकमान्तर गर्न सहज
setopati.com
. २ घण्टा अघि
सरकारले विनियोजन ऐन संशोधन गरेको छ। शासकीय सुधारका लागि अघि सारिएको एक सय बुँदे कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ऐन संशोधन गरिएको अर्थमन्त्रालयले जनाएको छ। विनियोजन ऐन २०८२ को दफा ...
Comment
Liked by: