कार्की आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’, निर्णय फिर्ता नलिए प्रतिरोध गर्ने एमालेनिकट २३ सङ्गठनको चेतावनी
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा (एमाले) निकट २३ वटा भ्रातृ तथा पेसागत सङ्गठनहरूले नवगठित बालेन शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनबारे गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति आपत्ति ...
Comment
Liked by: