सन्दीपको घातक बलिङमा स्कटल्याण्ड मध्यम स्कोरमा रोकियो, नेपालले पायो २४४ रनको लक्ष्य
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा आजदेखि शुरु भएको त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको उद्घाटन खेलमा नेपालले स्कटल्याण्डबाट मध्यम लक्ष्य पाएको छ। त्रिवि अन...
Comment
Liked by: