स्वास्थ्यमन्त्री मेहतासँग जापानी राजदुत टोरुको शिष्टाचार भेटवार्ता
kharibot.com
. ४ घण्टा अघि
काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएडा टोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।
Comment
Liked by: