अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति नियुक्त
barnanmedia.com
. २ घण्टा अघि
अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति नियुक्त भएकी छन्। लेफ्टिनेन्ट जर्नेल सुसान कोयल सेनापति नियुक्त भएकी हुन्। सेनाको १२५ वर्षे इतिहासमा अस्ट्रेलियामा पहिलो पटक महिला सेनापति बनेकी हुन् । उनले ...
Comment
Liked by: