चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी आज सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।
Comment
Liked by: