इन्दुको कप्तानीमा वुमेन्स च्यालेन्ज ट्रफीका लागि टोलि घोषणा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलिको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय टोलि घोषणा गरेको हो।
Comment
Liked by: