तारेखका लागि चितवन पुगे रास्वपा सभापति लामिछाने , मिडियासँग बोल्न मानेनन्
newsofnepal.com
. २ घण्टा अघि
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साेमबार दिउँसो तारेखका लागि चितवन जिल्ला अदालत पुगेका छन्। अदालतमा उपस्थित भएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनी बाहिरिएका...
Comment
Liked by: