सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेकी छन् ।
Comment
Liked by: