संखुवासभामा चार हजार बढी चल्ला नष्ट
baahrakhari.com
. ३ घण्टा अघि
संखुवासभा। प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ । बर्ड फ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो। कोसी प्रदेशका १४ जिल्लामध्ये झापा,...
Comment
Liked by: