नाकाबन्दी सुरु भएसँगै इरानी नौसेनालाई ट्रम्पको चेतावनी : हाम्रो नजिक आए सिध्याइदिन्छौँ
barnanmedia.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई चुनौती दिने कुनै पनि इरानी जहाजहरूलाई तत्काल ध्वस्त पारिदिने चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म...
Comment
Liked by: