ऊर्जामन्त्रीका दुई साता : ४ हजार गुनासो समाधान, सुधारमा तीव्रता
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरेको पहिलो दुई सातामै सुशासन, सेवा प्रवाह र नीतिगत सुधारमा नतिजामुखी सुरुवात गरेका छन्। यस अवधिमा मन्त्रालयले डेलिभरी...
Comment
Liked by: