बागलुङमा संरक्षित छ भक्तपुरको हनुमान नाच
ratopati.com
. २ घण्टा अघि
बागलुङ । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायमा अझै जीवितै छ । हनुमानको भेषमा सजिएका नेवारी युवाहरू हातमा लाठी समातेर विभिन्न १० सुर तथा तालमा नाचिरहेको दृश्यले...
Comment
Liked by: