गृहमन्त्रीका कानुन सचिव ढुङ्गाना पनि, ओली–लेखकलाई पक्राउ गर्ने बाटो खोज्दै
barnanmedia.com
. २ घण्टा अघि
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा कानुनी अप्ठेरा बारे दुई प्रहरी प्रमुखको ब्रिफिङपछि गृहमन्त्री सुधन गुरुङले कानुन मन्त्रालयका सचिवलाई पनि बोलाएका छन्। त्यसअघि गृह मन्त्रालयमा छ...
Comment
Liked by: