केपी शर्मा ओली पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
पूर्व प्रधामन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। केहीबेरअघि उनी भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन्।
Comment
Liked by:
Liked by: