ओलीको पक्राउले द्वन्द्व बढाएको भन्दै एमालेले बोलायो आकस्मिक बैठक
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम...
Comment
Liked by: