रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, बिपी राजमार्ग अवरुद्ध
onlinekhabar.com
. १ घण्टा अघि
१४ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी ...
Comment
Liked by: