सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै १३ हजारभन्दा बढीको गिरावट
arthasansar.com
. १ महीना अघि
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको मूल्य प्रतितोला...
Comment
Liked by: