बीपी राजमार्ग पूर्ण अवरुद्ध, रोशी खोलाले बगाएर एक जनाको मृत्यु
annapurnapost.com
. १ घण्टा अघि
काभ्रेपलाञ्चोक: बीपी राजमार्गमा कार्यरत एक कामदारको खोलाले बगाउँदा मृत्यु भएको छ। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाउँदा रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङको मृत्यु भएको हो। रोशी गाउँ...
Comment
Liked by: