रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
nepalnews.com
. २ घण्टा अघि
काभ्रे । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने रोशी–७ का निवासी कुन्साङ तामाङ भएको रोशी गाउँपालिकाका उपाध्यक्ष ज्वाल...
Comment
Liked by: