गुराँसको जंगल
baahrakhari.com
. १ घण्टा अघि
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित लालीगुराँसको जंगल अवलोकन गर्दै पर्यटक । ढकमम्क लालीगुराँस फुलेर रंगिएको घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर :सन्तोष गौतम/रासस #लालीगुराँस
Comment
Liked by: