दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
nepallive.com
. १ घण्टा अघि
काठमाडौं - पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेस्थित घिउ खोलामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राती करिब १ बजे बर्दघाट नगरपालिका–४ स्थित सडकमा पूर्वबाट ...
Comment
Liked by: