दाउन्नेमा सवारी दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते
barnanmedia.com
. १ घण्टा अघि
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा शुक्रबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दाउन्ने सडक खण्डको बर्दघाट–४ स्थित घ्यु खोलामा पूर्...
Comment
Liked by: