बन्दी प्रत्यक्षीकरणका निवेदनमा सर्वोच्चका न्यायाधीशहरु किन आदेशमाथि आदेश गर्छन् ?
barnanmedia.com
. ४ दिन अघि
बन्दी प्रत्यक्षीकरणको निवेदन अदालतमा दायर हुने अन्य सामान्य मुद्दाको विषय होइन । यो आपतकालीन निवेदन हो । यसको विशेष उपचार हुनुपर्छ । कतिपय अवस्थामा यसलाई सार्वजनिक विदाका दिन पनि अदालत खोलेर सुनुव...
Comment
Liked by: