ट्रकको ठक्करबाट भिरबाट बस खस्दा ३ जनाको मृत्यु
clickmandu.com
. १ घण्टा अघि
नवलपरासी । ट्रकको ठक्करबाट भिरबाट बस खस्दा दाउन्ने सडक खण्डमा तीनजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु ...
Comment
Liked by: