ओली पक्राउपछि एमाले सचिवालय बैठक जारी, आन्दोलनबारे छलफल
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठकमा ओली पक्राउको घटनाबारे विस्तृत छलफल भइरहेको नेताहरूले बताएका छन्। ...
Comment
Liked by: