नयाँ वर्षसँगै मिथिलामा 'जुडशीतल' पर्व मनाइँदै
setopati.com
. २ घण्टा अघि
विक्रम सम्वत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ। योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई ...
Comment
Liked by: