बक्यौता नदिने निकायमा तालाबन्दी
gorkhapatraonline.com
. २ घण्टा अघि
भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को भवन, कोठा र हल प्रयोग गरेको बक्यौता नदिएपछि विभिन्न २० सङ्घ संस्थामा ताला लगाइएको छ । राजनीतिक पहुँचको आडमा वर्षौंसम्म बक्यौता नतिरेका निकाय, संस्थाको कार्य...
Comment
Liked by: