रोशी खोलाको बाढीले बगायो मोटरसाइकल र गाडी, एक कर्मचारीको मृत्यु
setopati.com
. १ घण्टा अघि
शुक्रबार साँझको वर्षातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको...
Comment
Liked by: