ओली अस्पताल भर्ना
nepalnews.com
. ८ घण्टा अघि
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा राखिएको छ। स्रोतका अनुसार, ओली मिर्गौला प्रत्यारोप...
Comment
Liked by: