केपी शर्मा ओली र रमेश लेखक पक्राउ : पछिल्लो विवरण
bbc.com
. १ घण्टा अघि
पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा भूतपूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
मन्त्रिपरिषद्को निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ
एमाले नेता महेश बर्तौला भन्छन्,"राजनीतिक हिसाबले यो असाध्यै खेदजनक, प्रतिशोधपूर्ण काम प्रारम्भ भएको छ।"
"मन्त्रिपरिषद्को निर्णयसहितका विषयमा आफूहरूले अध्ययन गरेर पार्टीले प्रतिक्रिया जनाउने" नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।
केपी शर्मा ओली र रमेश लेखक पक्राउ : पछिल्लो विवरण
Comment
Liked by: