जुम्लामा आगलागी हुँदा एकजनाको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृ...
Comment
Liked by: