जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
१४ चैत, काठमाडौं । भारतको जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । श्रीनगर–लेह राजमार्गमा पर्ने जोजिला दर्रा (पहाडको बीचबाट जाने बाटो) नजिकै हिमस्खलन हुँदा सात जनाको मृत्यु भएको हो ।...
Comment
Liked by: