ओली पक्राउको विरोधमा एमालेले तय गर्यो संघर्षका चार कार्यक्रम
setopati.com
. २ घण्टा अघि
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको ...
Comment
Liked by: