जुम्लाको तिलामा आगलागी, एसईई दिने तयारीमा रहेका विद्यार्थीको मृत्यु
lokaantar.com
. २ घण्टा अघि
जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु...
Comment
Liked by: