जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु
nepalviews.com
. १ घण्टा अघि
जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करिब १ः०० बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्य...
Comment
Liked by: