ओली स्वास्थ्य परीक्षणपछि पनि अस्पतालमै राखिने
kendrabindu.com
. ६ घण्टा अघि
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं प्रहरी परिसरबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो । परीक्षणपछि पनि उनलाई सोही अस्पतालमै राखिने प्रहरीले जनाएको छ ...
Comment
Liked by: